إعلان مُمول
EKANTIPUR.COM
थुनामुक्त हुन लामिछानेले दिए जिल्ला अदालतमा निवेदन, इजलास तोकिएपछि आफैं सुनुवाइ स्थगित गराए
सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेश सर्वोच्चबाट पनि सदर भइसकेको अवस्थामा रास्वपाका सभापति रवि लामिछानेले थुनामुक्त हुन जिल्ला अदालत रूपन्देहीमा फेरि निवेदन दिएका छन् । उनले आफूखुसी बिगो बुझाएर छुट्न पाऊ भनी बैंक जमानत पनि अदालतमा पेस गरेका छन् ।
0 التعليقات 0 المشاركات 62 مشاهدة 0 معاينة