Sponsor
THAHAKHABAR.COM
ट्रम्प र पुटिन शिखर वार्ताबारे जेलेन्स्की : युक्रेनबिना गरिने निर्णयले शान्ति सम्भव छैन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेनमा शान्ति स्थापनासम्बन्धी शिखर वार्ता आगामी हप्ता अमेरिकाको अलास्कामा हुन लागेको सन्दर्भमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको सहभागिताविना गरिने कुनै पनि निर्णय प्रभावकारी नहुने धारणा व्यक्त राखेका छन्। राष्ट्रपति जेलेन्स्कीले शनिबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै भने, “युक्रेनका नागरिकहरूले आफ्नो भूमिमा कुनै पनि किसिमको अतिक्रमण स्वीकार गर्दैनन्। हाम्रो सहभागिताविना गरिने निर्णयहरू शान्तिप्रति सहयोगी हुने छैनन्।” उनले ...
0 Reacties 0 aandelen 65 Views 0 voorbeeld