Commandité
THAHAKHABAR.COM
साउनको अन्तिम सोमबार : शिवालयमा श्रद्धालु
काठमाडौँ : सौरमानअनुसार साउन महिनाको अन्तिम सोमबार। सनातन नेपाली समाजमा साउन महिनाभरका सोमबार भगवान् शिवको विशेष पूजाअर्चना व्रत-उपवास गर्ने परम्परा छ। तस्विरमा हेर्नुहोस् अन्तिम सोमबार पशुपतिनाथ परिसरमा श्रद्धालुको चहलपहल–
0 Commentaires 0 Parts 72 Vue 0 Aperçu