Sponsor
EKANTIPUR.COM
ट्रम्प-पुटिन वार्तामा जेलेन्स्कीलाई पनि सामेल गराउने अमेरिकी प्रयास
रुस र युक्रेनबीच युद्धविराम गर्ने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच शुक्रबार अलास्कामा हुने भनिएको शिखर वार्ताको ईयूसहित विश्वका केही देशले विरोध गरिरहेका छन् ।
0 Reacties 0 aandelen 72 Views 0 voorbeeld