Sponsored
EKANTIPUR.COM
‘कुलिङ अफ पिरियड’ माथि छलछाम : सभापति खतिवडाले राजीनामा दिए, एमाले र कर्मचारीमाथि उठाए प्रश्न
संघीय निजामती विधेयकमा भएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी गडबडीमा संसदीय छानबिन विशेष समितिबाट राजनीतिक र नैतिक जिम्मेवार ठहर गरिएका राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले राजीनामा गरेका छन् । प्रतिनिधिसभामा मंगलबार उनले समिति सभापतिबाट राजीनामा घोषणा गरेका हुन् ।
0 Comments 0 Shares 85 Views 0 Reviews