إعلان مُمول
NEPALPRESS.COM
शीतल निवासमा सुरक्षा निकायको ब्रिफिङ- निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन सकिन्छ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीसहित चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल सकिएको छ। शीतल निवासमा भएको बैठकमा प्रधानमन्त्री कार्कीसहित चारवटै सुरक्षा निकायका प्रमुख, गृहमन्त्री र अन्य मन्त्रीहरू पनि सहभागी थिए। बैठक निर्वाचनको वातावरण र सुरक्षाका विषयमा केन्द्रित रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। बैठकमा सबै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था […]
0 التعليقات 0 المشاركات 904 مشاهدة 0 معاينة