'पहिला जुन पात्र थियो त्यही पात्रमा थप परिपक्वता आएको र नारायणी पात्रले विद्रोह गर्नुपर्छ भन्ने झक्झकाहट बोकेको पाएँ। यो फिल्म छोड्नु हुन्न जस्तो लाग्यो। यो फिल्म खेलिनँ भने पछि पछुतो लाग्छ जस्तो लाग्यो। त्यसैले एक हप्तामै फिल्म खेल्ने निर्णय लिएँ,' #NepalNews #KekiAdhikari #NepalMovies

1 Reacties
0 aandelen
1K Views
0 voorbeeld