Sponsorizzato
काठमाडौँ । नेपालको पश्चिमी भाग बाजुरा केन्द्रविन्दु भएर शुक्रबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार राति साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो ।
बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ । गत वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने १४ गते ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो । #NepalNews #Bajura #Earthquake #
काठमाडौँ । नेपालको पश्चिमी भाग बाजुरा केन्द्रविन्दु भएर शुक्रबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार राति साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो । बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ । गत वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने १४ गते ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो । #NepalNews #Bajura #Earthquake #
WWW.RATOPATI.COM
बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प, पाँच दिनमा तेस्रो
काठमाडौँ । नेपालको पश्चिमी भाग बाजुरा केन्द्रविन्दु भएर शुक्रबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार राति साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो । बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ । गत वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने १४ गते ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो । ...
0 Commenti 0 condivisioni 965 Views 0 Anteprima