Patrocinado
रास्वपाका प्रवक्ता मुकुल ढकाल रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भइरहेको बताउँछन् । प्रचण्ड नेतृत्वको सरकारमा आफ्ना नीति तथा कार्यक्रम नसमेटिएकाले समर्थन फिर्ता लिनुपर्ने अवस्थामा पुगेको उनले बताए । #NepalNews #RSP

WWW.RATOPATI.COM
सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रास्वपा
काठमाडौँ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी २० सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १० मा तीन क्षेत्रमा भएको उपनिर्वाचनमा दुई सिट जितेको छ ।  जसमध्ये चितवन–२ मा गत मंसिरकै निर्वाचनमा रास्वपाले जितेको थियो भने तनहुँ–१ मा विगतमा कांग्रेसले जितेपछि उपनिर्वाचनमा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले विजयी भए । यस हिसाबले उपनिर्वाचनमा रास्वपाले विगतमा आफूले जितेको चितवन–२ लाई जोगाएको मात्र होइन, तनहुँ १ लाई कांग्रेसबाट खोस्नसमेत सफल भएको छ । यो सफलतासँगै रास्वपाले अब सरकारप्रतिको दृष्टिकोण कस्तो बनाउने हो र आगामी दिनमा कस्तो भूमिका निर्वाह गर्ने हो भन्नेबारे चासो बढ्न थालेको छ ।...
Like
1
0 Comentários 0 Compartilhamentos 591 Visualizações 0 Anterior