Sponsor
भारतलाई रिझाउनका निम्ति प्रचण्ड हरसम्भव प्रयास गरिरहेका छन् । उनले पहिलो विदेश भ्रमण भारतबाटै सुरू गर्ने भनेर अर्को छिमेकी चीन र कतारको निम्ता अस्वीकार गरे । विभिन्न बहाना गरेर ती दुई देशको तय भइसकेको भ्रमण उनले रद्द गर्न लगाएका थिए । तर, भारतले नबोलाउँदा उनी दिनदिनै निराश भइरहेका छन् । #NepalNews #Nepalicongress #UML #Maoist #RSP

WWW.NEPALPRESS.COM
रास्वपाको समर्थन फिर्तासँगै नयाँ कोर्समा जानसक्छ राजनीति, कांग्रेस-एमाले मिलन कति टाढा ?
आजका दिनसम्म प्रचण्ड सरकार सुविधाजनक बहुमतमा देखिन्छ । तर, आजभोलिमै रास्वपाले रवि लामिछानेलाई पुनः संसदीय दलको नेता गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिने निश्चितप्राय छ । त्यसपछि सरकारको भविष्यलाई लिएर प्रचण्ड ढुक्क हुनसक्ने स्थिति रहँदैन । किनकी सरकारमा प्रचण्डका अन्य सहयात्री पनि भरपर्दा छैनन् ।
0 Commentarii 0 Distribuiri 2003 Views 0 previzualizare
Sponsor
Sponsor