चितवन क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा निर्वाचित भएका रवि लामिछानेले शुक्रबार शपथ लिएका थिए। शपथ लिएसँगै शुक्रबार नै उनी प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए। #RSP #Parliament https://www.setopati.com/politics/300798

0 Reacties
0 aandelen
592 Views
0 voorbeeld