Sponsored
क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको घोषणा
काठमाडौं। सरकारले सङ्घीय संसद्को आगामी अधिवेशन यही बैशाख २४ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसैगरी बैठकले एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही रु छ लाख र अन्य टिम अफिसियललाई जनही रु तीन लाख प्रोत्साहनस्वरुप उपलब्ध गराउने निर्णय...
0 Comments 0 Shares 7300 Views 0 Reviews
Sponsored
Sponsored