अहिले नक्कली शरणार्थी प्रकरणमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरू गरेको हो । प्रहरीले मंगलवार बादलका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईलाई पनि मंगलवार पक्राउ गरेको थियो । प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरूले ‘ठूला माछाहरू’को नाम ‘पोले’पछि उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेर पक्राउ गर्न थालिएको छ । #NepalNews

0 Comentários
0 Compartilhamentos
374 Visualizações
0 Anterior