प्रधानमन्त्रीसँगको भेटमा लामिछानेले अहिलेसम्म विश्वासको मत फिर्ता नलिएकाले आफूलाई गठबन्धन दलमा तेस्रो दलको हैसियतले भूमिका दिनुपर्ने माग गरेका छन् । 'सत्ता गठबन्धनमै रहन त्यही अनुसारकाे भूमिका पनि दिनुपर्छ' उनकाे भनाइ उद्धृत गर्दै बालुवाटार स्राेतले भन्याे, 'तीन पार्टीले आलाेपालाे प्रधानमन्त्री चलाउँदा २१ सिटकाे रास्वपाले पनि पाउनुपर्छ ।' #NepalNews

0 Comments
0 Shares
393 Views
0 Reviews