पानी पर्न कम भएसँगै देशभर तापक्रम बढ्ने क्रममा रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार मौसम बदली (आकाशमा बादल) र वर्षा कम हुनासाथ तापक्रम उकालो लागेको हो। #NepalNews