Sponsor
रायमाझीले छानबिनमा सहयोग गर्नुपर्ने एमालेको निस्कर्ष, तर सरकारको निष्पक्षतामा शंका #NepalNews
रायमाझीले छानबिनमा सहयोग गर्नुपर्ने एमालेको निस्कर्ष, तर सरकारको निष्पक्षतामा शंका #NepalNews
WWW.NEPALPRESS.COM
शरणार्थी प्रकरण : ओलीले प्रचण्डलाई दिए चारजनाको नाम
पार्टी सचिव टोपबहादुर रायमाझीमाथि नक्कली शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि दवावमा परेको छ प्रमुख प्रतिपक्षी दल नेकपा एमाले । यसै विषयलाई केन्द्रमा राखेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुईपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटिसकेका छन् ।
0 Commentarii 0 Distribuiri 449 Views 0 previzualizare