नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा मुछिएको कार्यदलका सदस्यहरुको बयान सुरु भएको छ। काठमाडौं प्रहरी परिसरले कार्यदलका संयोजक बालकृष्ण पन्थीको बयान आइतबार लिएको छ।सदस्य गणेश केसी र दीपकप्रसाद न्यौपानेलाई पनि बयानका लागि बोलाइएको छ। केसीलाई सोमबार नै उपस्थित हुन भनिएको परिसर श्रोतले जानकारी दिएको छ।&n...