Προωθημένο
उनले थपे, ‘यो सामान्य भ्रष्टाचारको केस होइन । यो राष्ट्रको अपमान गर्ने र स्वाभिमान गिराउने यसको विरुद्ध अनुसन्धान बढाउनुपर्छ र दोषी जोसुकैलाई कारबाही गर्नुपर्छ भनेर सहयोग र आडभरोसाको माग गरेँ । उहाँले म सहयोग गर्छु निर्दोष नफस्ने र दोषी नछुट्ने गरी अघि बढ्नुस् भन्नुभएको थियो । हिजो बालुवाटारको शीर्ष बैठकमा पनि मैले उहाँलाई धन्यवाद दिएको छु ।’ #NepalNews

WWW.NEPALPRESS.COM
आडभरोसा मागेपछि नारायणकाजीलाई ओलीले भने- निर्दोष नफस्ने र दोषीलाई नछाड्नेगरी अघि बढ्नुस् (भिडिओ)
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा सहयोग गर्ने आश्वस्त पारेको बताएका छन् । सिंहदरबारमा शीर्ष नेताको भेटघाटपछि निस्किँदै श्रेष्ठले भने, ‘मेरो केही दिनअघि प्रमुख प्रतिपक्षी दलको नेता केपी ओलीको निवासमा उहाँसँग भेट भएको थियो । केही दिनअघि उहाँमाथि पूर्वमा भएको आक्रमणबारे दु:ख प्रकट गरेको थिएँ […]
0 Σχόλια 0 Μοιράστηκε 369 Views 0 Προεπισκόπηση