काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफू निर्दोष रहेको दाबी गरेका छन् । म्याद थपका लागि आज अदालत लगिनुअघि जिल्ला सरकारी वकिलको कार्यालयमा उनले आफूमाथि लागेका आरोपहरु अस्वीकार गरे । खाणले आफूलाई विनाकारण प्रहरीले समातेको गुनासो गरेका थिए । प्रहरी स्रोतका अनुसार ‘कोही पनि मान्छे अमेरिका नगएकाले ठगी भएको भन्न नमिल्ने’ […]
1
0 Commentarios
0 Acciones
383 Views
0 Vista previa