Sponsored
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी सरकारको चिन्ता देखिएको छ । लामो समयपछि बसेको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा राप्रपा र रास्वपाको अस्वभाविक उदयले अहिलेको सरकारको विकल्प एमाले हो भन्ने विषयलाई छायाँमा पारेको उल्लेख गर्दै आगामी सरकारको चिन्ता गरेका हुन् । #NepalNews

HAMRAKURA.COM
सरकारको विकल्प एमाले भन्ने विषय छायाँमा परेको केपीको ठम्याइ, रीस रास्वपा र राप्रपामाथि  
राप्रपा र रास्वपाको अस्वभाविक उदयले अहिलेको सरकारको विकल्प एमाले हो भन्ने विषयलाई छायाँमा पारेको उल्लेख
0 Comments 0 Shares 392 Views 0 Reviews