पहिला नेताका सन्तान र परिवारका सदस्य राजनीतिक विरासतको लागि मरिहत्ते गर्थे। त्यो पदको सम्मान पनि थियो। तर, पछिल्लो समयमा उनीहरू विभिन्न धन्दा र ‘सेटिङ’मा लिप्त हुन थालेका छन्। नेताका छोराछोरी, पत्नी, नातागोता बिचौलियाका रूपमा देखा परेका छन्। #NepalNews

0 Commentarios
0 Acciones
438 Views
0 Vista previa