Sponsorizzato
आफ्ना नागरिकलाई भुटानी शरणार्थी बनाउन गृहमन्त्री र सचिव कतिसम्म दत्तचित्त थिए भने गृह मन्त्रालयको अभिलेखमा भएको फाइल झिकेर गिरोहले नक्कली शरणार्थीको नामावलीसहित तयार पारेको फाइल राखिएको थियो
तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले अध्ययन गर्नु छ भनेर लगेको फाइल दुई सातापछि फिर्ता गर्दा अनुसूचीसहित नक्कली शरणार्थीको नाम थपिएको थियो #NepalNews
आफ्ना नागरिकलाई भुटानी शरणार्थी बनाउन गृहमन्त्री र सचिव कतिसम्म दत्तचित्त थिए भने गृह मन्त्रालयको अभिलेखमा भएको फाइल झिकेर गिरोहले नक्कली शरणार्थीको नामावलीसहित तयार पारेको फाइल राखिएको थियो तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले अध्ययन गर्नु छ भनेर लगेको फाइल दुई सातापछि फिर्ता गर्दा अनुसूचीसहित नक्कली शरणार्थीको नाम थपिएको थियो #NepalNews
EKANTIPUR.COM
गृहको फाइल झिकेर गिरोहको फाइल
भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट पैसा असुल्ने गिरोहको योजना अनुसार गृह मन्त्रालयमै फाइल साटिएको खुलेको छ । गृहको स्थानीय प्रशासन शाखामा भएको फाइल निकालेर तत्कालीन सचिव टेकनारायण पाण्डेले गिरोहले बनाएको फाइल राखेको पुष्टि भएको छ, यसमा संलग्न अरूमाथि प्रहरी अनुसन्धान जारी छ । 
Angry
1
1 Commenti 0 condivisioni 419 Views 0 Anteprima