Προωθημένο
मञ्जु आफैं सम्पर्कविहीन, आरजुलाई देउवाको आड
खाँण दम्पतीलाई ‘फसाएर’ आरजुलाई मात्र बचाउन खोजेको भन्दै कांग्रेस संस्थापन पक्षकै सांसदको एक समूहले सभापति देउवालाई निवासमै भेटेर चेतावनी दिएको छ #NepalNews
मञ्जु आफैं सम्पर्कविहीन, आरजुलाई देउवाको आड खाँण दम्पतीलाई ‘फसाएर’ आरजुलाई मात्र बचाउन खोजेको भन्दै कांग्रेस संस्थापन पक्षकै सांसदको एक समूहले सभापति देउवालाई निवासमै भेटेर चेतावनी दिएको छ #NepalNews
EKANTIPUR.COM
छायाशक्तिमाथि अनुसन्धान छायामा
आफ्नो कार्यकालका गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ‘सन्देहपूर्ण’ मौनता देखिएको छ । मानव बेचबिखन जस्तो जघन्य अपराधमा पक्राउ परेका खाँणलाई पार्टीको पदबाट निलम्बन गर्न नागरिक अभियन्ता र कांग्रेस नेता/कार्यकर्ताले दबाब दिँदा पनि देउवा प्रतिक्रियाविहीन छन् ।
Like
1
0 Σχόλια 0 Μοιράστηκε 533 Views 0 Προεπισκόπηση