Sponsorizzato
संसदमा दर्ता भएपश्चात प्रतिनिधि सभाले सैद्धान्तिक–दफावार छलफलका लागि पठाएको विधेयकलाई टुंगोमा पुर्याउने जिम्मा समितिको हुन्छ । समितिमा प्रत्येक समितिमा झण्डै २५ सदस्य छन् ।
संसदमा दर्ता भएपश्चात प्रतिनिधि सभाले सैद्धान्तिक–दफावार छलफलका लागि पठाएको विधेयकलाई टुंगोमा पुर्याउने जिम्मा समितिको हुन्छ । समितिमा प्रत्येक समितिमा झण्डै २५ सदस्य छन् ।
HAMROGLOBALMEDIA.COM
संसदका १० वटै समितिको बैठक आज एकैपटक बस्दै
काठमाडौं । प्रतिनिधि सभाको १० वटै समितिको बैठक आज एकैदिन बस्ने भएका छ । संसद सचिवालयका अनुसार ६ वटा समितिको बैठक बिहान ९ बजे र दुईवटाको समितिको बैठक बिहान ११ बजे र एक समितिको बैठक १ बजेका लागि बोलाइएको हो । जसमा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति,उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता […]
0 Commenti 0 condivisioni 445 Views 0 Anteprima