Sponsorizzato
समितिका सभापति चयन नभइसकेकाले बैठकको अध्यक्षता हाल समितिका ज्येष्ठ सदस्यले गर्ने परम्परा छ। समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले सदस्यहरूलाई स्वागत गर्ने, परिचय कार्यक्रम हुने र कार्यक्षेत्रबारे जानकारी गराइने कार्यसूची तय गरिएको छ।

WWW.SETOPATI.COM
किन बस्दैछन् १० वटै संसदीय समितिका बैठक?
सबै बैठक एकै समय पारेर बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ। संसदीय समितिहरूको बैठक बिहान १० बजे बस्ने संसद् सचिवालयले जानकारी दिइएको छ।
0 Commenti 0 condivisioni 521 Views 0 Anteprima