Sponsored
काठमाडौंमा प्रधानमन्त्री मोदीका भाइको चारदिने गोप्य मन्त्रणा
काठमाडौं । पशुपतिको यात्रा, सिद्राको व्यापार भनेझैं भयो विश्व हिन्दु महासंघ भारत च्याप्टरका अध्यक्ष प्रह्लाद मोदीलाई । चार दिने काठमाडौं भ्रमणमा आएर उच्च तहको राजनीतिक भेटघाट गरेका उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साख्खे भाइ हुन् । दामोदरदास मोदी र हीरा बेनले जन्माएका पाँच छोरा र एक छोरीमध्ये नरेन्द्र मोदी साइँला हुन्, यिनी काइँला । ७१ वर्षे यिनको यात्रा पशुपतिनाथको पूजा अर्चनामा सीमित...
0 Comments 0 Shares 6745 Views 0 Reviews
Sponsored
Sponsored