Sponsored
१४औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको ‘ड्र’ सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको ‘ड्र’ अनुसार नेपाल समूह ‘ए’ मा परेको छ ।

समूह ‘ए’ मा आयोजक भारतसँगै नेपाल, पाकिस्तान र आमन्त्रित देश कुवेत रहेका छन् । नेपाल कठिन समूहमा परेको हो । समूह ‘बी’ मा आमन्त्रित देश लेबनानसँगै माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।
१४औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको ‘ड्र’ सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको ‘ड्र’ अनुसार नेपाल समूह ‘ए’ मा परेको छ । समूह ‘ए’ मा आयोजक भारतसँगै नेपाल, पाकिस्तान र आमन्त्रित देश कुवेत रहेका छन् । नेपाल कठिन समूहमा परेको हो । समूह ‘बी’ मा आमन्त्रित देश लेबनानसँगै माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।
Love
1
0 Comments 0 Shares 263 Views 0 Reviews