भारतीय जनता पार्टी (भाजपा) सम्बद्ध धार्मिक समूहले नेपालका प्रभावशाली नेतालाई हिन्दु राष्ट्रका समर्थनमा बोल्न निरन्तर रकम उपलब्ध गराएको अमेरिकी प्रतिवेदनले दाबी गरेको छ । अमेरिकाले ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन’ सार्वजनिक गर्दै नेपाली समाजमा भारतीय उक्साहट बढेको निष्कर्ष निकालेको हो । नेपाल सरकारले भने औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । #NepalNews