Sponsorizzato
अमेरिकी प्रतिवेदन ‘पक्षपातपूर्ण टिप्पणी’ भएको भारतको प्रतिक्रिया #NepalNews
अमेरिकी प्रतिवेदन ‘पक्षपातपूर्ण टिप्पणी’ भएको भारतको प्रतिक्रिया #NepalNews
EKANTIPUR.COM
भारतमा धार्मिक स्वतन्त्रता कमजोर : अमेरिका
अमेरिकाले धार्मिक स्वतन्त्रताको विषयमा भारतमाथि प्रश्न उठाएको छ । अमेरिकी विदेश मन्त्रालयले हालै सार्वजनिक गरेको धार्मिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदनले भारतमा अल्पसंख्यक समुदायमाथि आक्रमण बढेको जनाएको हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले मे १५ मा जारी गरेको प्रतिवेदनमा भारत, चीन, रुस र साउदी अरबलगायत देशमा अल्पसंख्यकमाथि आक्रमण बढेको उल्लेख छ ।
Like
1
0 Commenti 0 condivisioni 413 Views 0 Anteprima