Patrocinado
बेलायती सञ्चार माध्यम बीबीसीले नेपाल विश्वकै तीव्ररुपमा क्रिश्चियन धर्म फैलिरहेको मुलुक भएको रिपोर्ट सार्वजनिक गरेको थियो ।
Global bank
बीबीसीको उक्त रिपोर्टले सन् १९५१ मा नेपालमा क्रिश्चियन धर्माबलम्वीको संख्या शुन्य रहेको जनाएको छ ।
तर सन् २०११ मा क्रिश्चियन धर्माबलम्बीको संख्या करिब साढे तीन लाख र पछिल्लो जनगणनाअनुसार करिब साढे ५ लाखको हाराहारीमा देखाएको छ । #NepalNews
बेलायती सञ्चार माध्यम बीबीसीले नेपाल विश्वकै तीव्ररुपमा क्रिश्चियन धर्म फैलिरहेको मुलुक भएको रिपोर्ट सार्वजनिक गरेको थियो । Global bank बीबीसीको उक्त रिपोर्टले सन् १९५१ मा नेपालमा क्रिश्चियन धर्माबलम्वीको संख्या शुन्य रहेको जनाएको छ । तर सन् २०११ मा क्रिश्चियन धर्माबलम्बीको संख्या करिब साढे तीन लाख र पछिल्लो जनगणनाअनुसार करिब साढे ५ लाखको हाराहारीमा देखाएको छ । #NepalNews
BAAHRAKHARI.COM
अमेरिकी प्रतिवेदन भन्छ– नेपालमा हिन्दु राष्ट्रका पक्षमा बोल्न भारतले पैसा दिन्छ
काठमाडौं । अमेरिकाले नेपालमा हिन्दु राष्ट्रको पक्षमा बोल्न भारतले पैसा दिने गरेको खुलासा गरेको छ । नेपालको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता रिपोर्ट २०२२ मा अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिन्केनले सार्वजनिक गरेको प्रतिवेदनले नेपालको धार्मिक स्थितिप्रति टिप्पणी गर्दै हिन्दू राष्ट्रका पक्षमा बोल्न पैसा दिने गरेको उल्लेख छ । अमेरिकाको विदेश मन्त्रालयले सन् १९९८ देखि...
Like
1
0 Comentários 0 Compartilhamentos 602 Visualizações 0 Anterior