إعلان مُمول
भुटानी शरणार्थी बनाएर अमेरिका लैजान प्रलोभन देखाएर ठगी भएको भन्दै पीडितहरुले दुई पटकसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा हाले। सरकारी अहोदामा बसेका व्यक्तिले नै ठगी गरेको दाबी गर्दै हालिएको उजुरी अख्तियारले अनुसन्धान गरेर टुंग्याउनुको साटो तामेलीमा राख्यो। #NepalNews

NEPALLIVE.COM
ठगीमै टुंगिन लागेको भुटानी शरणार्थी प्रकरणले कसरी तान्यो हाइप्रोफाइल?
मुद्दा चलाउने अधिकार नभएकाले अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका तीनै जनामाथि अनुसन्धान गरी मुद्दा चलाउन भन्दै परिसर टेकुमा पठाएको थियो। यो ठगी प्रकरणमा धेरैको संलग्नता रहेको र हाइप्रोफाइल व्यक्तिसम्मको नेक्कस रहेको आशंका थियो।
0 التعليقات 0 المشاركات 385 مشاهدة 0 معاينة