إعلان مُمول
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू मन्त्री भएपछि निगमलाई पूरै नाफामा लगेको भन्दै प्रचार मात्रै गरेका छैनन्, अब पाँचवटा जहाज खरिद गर्ने योजना सुनाउँदै सामाजिक सञ्जालमार्फत प्रचार गराइरहेका छन्। #NepalNews

BIZNESSNEWS.COM
४ वर्षमा १४ अर्ब घाटा भएको निगम नाफामा रहेको झुटो प्रचारमा कार्यकारी अध्यक्ष र मन्त्री
काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स चरम आर्थिक संकटमा छ। एयरलाइन्सले खरिद गरेको जहाजको ऋणसमेत बढ्दो छ। भएका जहाजको मूल्यमा दिन प्रतिदिन ह्रास आइरहेको छ। निगमसँग भएको सम्पत्तिभन्दा ऋण बढी छ। निगमको ऋण नै ५० अर्बको हाराहरीमा पुगेको छ।
0 التعليقات 0 المشاركات 350 مشاهدة 0 معاينة