Sponsorluk
२५ वर्षे विद्युत् व्यापार सम्झौतादेखि बंगलादेशसँग व्यापार सहजीकरणसम्मका एजेन्डा #NepalNews
२५ वर्षे विद्युत् व्यापार सम्झौतादेखि बंगलादेशसँग व्यापार सहजीकरणसम्मका एजेन्डा #NepalNews
EKANTIPUR.COM
प्रधानमन्त्रीको भारत भ्रमणमा ऊर्जाका आधा दर्जन एजेन्डा
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा प्रस्तुत गरिने एजेन्डा तय गरेको छ । दाहालको आसन्न भारत भ्रमणका बेला ऊर्जा क्षेत्रका विषयमा प्रस्तुत गर्ने करिब आधा दर्जन एजेन्डा नेपालका तर्फबाट प्रस्तुत गरिने भएको छ । भ्रमणका क्रममा नेपाल–भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता, थप विद्युत् व्यापार अनुमति, बंगलादेशसँग विद्युत् व्यापारको सहजीकरणलगायत एजेन्डा नेपाली पक्षले प्रस्तुत गर्ने मन्त्रालय स्रोतले जनाएको छ ।
0 Yorumlar 0 hisse senetleri 430 Views 0 önizleme