नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफ्नो बयानमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलदेखि तत्कालीन गृह सचिव प्रेम राईसम्मलाई पोलेका छन्। #NepalNews