Gesponsert
  • कुनै पनि कोणले भारत नेपालको ठूलो वा जेठो दाजु होइन
    भारतले विचार र व्यवहारले आफूलाई नेपालको ठूलो दाजु ठान्दै र भन्दै आएको छ। केही वर्ष अगाडि भारतकी तत्कालीन विदेशमन्त्री सुषमा स्वराजले बीग ब्रदर होइन इल्डर ब्रदर हो भारत नेपालको लागि भनेकी थिइन्। यो उनले भारतको संसदमा वा पत्रकार सम्मेलनमा दिएको अभिव्यक्ति थियो। भारतको बहालवाला विदेशमन्त्रीको यो अभिव्यक्ति भारतको औपचारिक भनाइ ठहर्छ। र त्यसको खण्डन नेपाल सरकारको तर्फबाट नेपालका परराष्ट्र मन्त्री...
    Love
    1
    1 Kommentare 0 Anteile 14KB Ansichten 0 Vorschau
  • निरन्तर तिखार विचार र व्यवहारका खिया निखार
    हतियारलाई साँध लगाएर धारिलो बनाए जस्तै राज्यका सबै अंगलाई साँध लगाएर खियारहित धारिलो र तिखो बनाउने कार्यलाई निरन्तरता दिइरहनु पर्ने निर्देशन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले अघि सारेका छन्। यो पृथ्वीविचारको राज्यका सबै अंगलाई सधैं तिखार र विचार र व्यवहारका सबै खिया निखार भन्ने शक्तिशाली निर्देशन विचार हो। यो विश्वव्यापी सत्य अनिवार्य शर्त र आवश्यकता पनि हो। पृथ्वीनारायणको तिखार्ने र विचार...
    0 Kommentare 0 Anteile 10KB Ansichten 0 Vorschau