निरन्तर तिखार विचार र व्यवहारका खिया निखार
            
हतियारलाई साँध लगाएर धारिलो बनाए जस्तै राज्यका सबै अंगलाई साँध लगाएर खियारहित धारिलो र तिखो बनाउने कार्यलाई निरन्तरता दिइरहनु पर्ने निर्देशन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले अघि सारेका छन्।
यो पृथ्वीविचारको राज्यका सबै अंगलाई सधैं तिखार र विचार र व्यवहारका सबै खिया निखार भन्ने शक्तिशाली निर्देशन विचार हो। यो विश्वव्यापी सत्य अनिवार्य शर्त र आवश्यकता पनि हो। पृथ्वीनारायणको तिखार्ने र विचार...
           
         
       
    
            
    
    
    
    
    
    
    
    
    
  
              
        
          
                    
          
          
            
            
            
            
            
               0 aandelen
            
            
            
                          
                 10K Views
              
                        
            
                                    
            
                                    
            
                        
                          
              
                0 voorbeeld