0 Comentários
0 Compartilhamentos
9KB Visualizações
0 Anterior
Patrocinado
Pesquisar
Conheça novas pessoas, crie conexões e faça novos amigos
-
Faça o login para curtir, compartilhar e comentar!
-
सचिव पाण्डेको मोबाइल रिकभर भएपछि खुल्यो खाणको कनेक्सनकाठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले आज पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्यो । उनलाई पक्राउ गर्न प्रहरीलाई सबैभन्दा ठूलो आधार बन्यो तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको मोबाइल फोन । प्रहरी स्रोतका अनुसार पाण्डेको मोबाइलका डाटाहरु रिकभर भएपछि खाणविरुद्ध प्रमाण जुटेको हो । पक्राउ पर्नुअघि पाण्डेले आफ्नो मोबाइल फर्म्याट गरेका थिए । त्यसलाई प्रहरीले प्राविधिकहरुमार्फत रिकभर गरेको छ...0 Comentários 0 Compartilhamentos 8KB Visualizações 0 Anterior
© 2025 Dununu.com : Circle of Life - Santan Social Network
Portuguese (Brazil)
