काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी बूढानीलकण्ठ पासीकोटको एक घरबाट पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रायमाझीलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । आइतबार साँझ उनलाई बूढानीलकण्ठको पासीकोटबाट नियन्त्रणमा लिइएको गृह मन्त्रालयले जनाएको छ ।
रायमाझीविरुद्ध गत वैशाख २० गते पक्राउ पुर्जी जारी गरिएको थियो । सोही प्रकरणमा...
प्रहरीलाई छक्क्याउन भारतमा सहयोगी पठाएको खुलासा
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अन्ततः आइतबार साँझ राजधानीको बूढानीलकण्ठबाट पक्राउ परेका छन् । वैशाख २० गतेदेखि फरार रहेका रायमाझीलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले ११ दिनपछि पक्राउ गरेको हो । पक्राउ परेसँगै उनलाई राति नै जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्याइएको छ ।
अर्घाखाँचीमा एउटा विद्यालयको हीरक जयन्ती मनाउन...