0 Комментарии
0 Поделились
5Кб Просмотры
0 предпросмотр
Спонсоры
Поиск
Знакомьтесь и заводите новых друзей
-
Войдите, чтобы отмечать, делиться и комментировать!
-
अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा धन बहादुर गुरुङ्गको सहनाई वादनसाउन १६ , काठमाडौं । अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा हरेक नेपाली महिनाको १५ गते हुने कार्यक्रममा हिजो सोन १५ गते धन बहादुर गुरुङ्गको प्रस्तुतीमा सहनाई बादन प्रस्तुत गरिएको छ । राग जोगमा आधारित सहनाई बादनमा कलाकार धन गुरुङ्गलाई तबलामा अनन्त प्रजापतिले साथ दिनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी प्रसिद्ध देउडा गायक नन्दकृष्ण जोशीले कलाकारहरुलाई सम्मान गर्नु भएको थियो ।...0 Комментарии 0 Поделились 5Кб Просмотры 0 предпросмотр
© 2025 Dununu.com : Circle of Life - Santan Social Network
Russian
