पूर्वी चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा–८ मा अध्ययनरत १३ वर्षिय शालिन पोखरेल सोही स्कुलद्वारा सञ्चालित होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएको घटना बारे घटनाको वस्तुस्थिति अध्ययन गर्दा आत्महत्या नभएर बलात्कारपछि हत्या भएको देखिएको बताउदै सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न मृतक शालिनका बुबा दीपेन्द्र पोखरेलले माग गर्नुभएकोका छ।
#JusticeForSalin 😥
Read more

0 Comments
0 Shares
1K Views
0 Reviews