Sponsored
  • 'पहिला जुन पात्र थियो त्यही पात्रमा थप परिपक्वता आएको र नारायणी पात्रले विद्रोह गर्नुपर्छ भन्ने झक्झकाहट बोकेको पाएँ। यो फिल्म छोड्नु हुन्न जस्तो लाग्यो। यो फिल्म खेलिनँ भने पछि पछुतो लाग्छ जस्तो लाग्यो। त्यसैले एक हप्तामै फिल्म खेल्ने निर्णय लिएँ,' #NepalNews #KekiAdhikari #NepalMovies
    'पहिला जुन पात्र थियो त्यही पात्रमा थप परिपक्वता आएको र नारायणी पात्रले विद्रोह गर्नुपर्छ भन्ने झक्झकाहट बोकेको पाएँ। यो फिल्म छोड्नु हुन्न जस्तो लाग्यो। यो फिल्म खेलिनँ भने पछि पछुतो लाग्छ जस्तो लाग्यो। त्यसैले एक हप्तामै फिल्म खेल्ने निर्णय लिएँ,' #NepalNews #KekiAdhikari #NepalMovies
    WWW.SETOPATI.COM
    यस कारण खेलिन् केकी अधिकारीले 'प्रसाद २' (भिडिओ)
    विवाद सुल्झिएपछि दोस्रो पटक फेरि छायांकनमा जाने तयारी भयो। तर त्यो बेला अभिनेत्री नम्रता श्रेष्ठले फिल्म छाडिन्। 
    1 Comments 0 Shares 1K Views 0 Reviews