Patrocinados
  • गौशालाको संरचना नभत्काउने राष्ट्रिय एकता अभियानको चेतावनी
    बारा। राष्ट्रिय एकता अभियानले बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं. ७ स्थित गौशालाको संरचना भत्काउन लागेको भन्दै त्यसको विरोध गरेको छ। अभियानका अध्यक्ष विनय यादवले शनिवार एक विज्ञप्ति जारी गर्दै उपमहानगरपालिकाको निर्णय प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै गौशालाको संरचना भत्काउने निर्णयबाट पछि नहटे त्यसबाट उत्पन्न हुने परिस्थितको जिम्मेवार स्वयम उपमहानगर हुने चेतावनी दिएका छन् ।...
    0 Commentarios 0 Acciones 12K Views 0 Vista previa