Sponsored
  • क्रिकेट संघसँगको छलफलमा भने- सुनवाई सर्दै गयो भने विश्वकप क्वालिफायरमा पनि उपलब्ध नहुन सक्छु #NepalNews #NepalCricket
    क्रिकेट संघसँगको छलफलमा भने- सुनवाई सर्दै गयो भने विश्वकप क्वालिफायरमा पनि उपलब्ध नहुन सक्छु #NepalNews #NepalCricket
    WWW.NEPALPRESS.COM
    सन्दीपको दक्षिण अफ्रिका यात्रामा अन्योल, मंगलबार पनि मुद्दाको सुनवाई नभए सम्भावना कम
    जिल्ला अदालतमा विचाराधीन मुद्दामा एकपछि अर्को सुनवाई स्थगित हुँदा सन्दीपको दक्षिण अफ्रिका र जिम्वावे भ्रमण अन्योलमा परेको हो । फैसलाको चरणमा पुगे पनि जिल्ला अदालतका न्यायाधीशहरुले विभिन्न बहानामा लगातार पेशी सारिरहेका छन् ।
    0 Comments 0 Shares 950 Views 0 Reviews
  • एसिया कप क्रिकेटको आयोजना स्थललाई लिएर भारत र पाकिस्तानबीच निकै खिचातानी चलिरहेको छ । आयोजक राष्ट्र पाकिस्तान भए पनि भारतले आफ्ना खेलाडीलाई त्यहाँ जान अनुमति नदिएपछि विवाद उत्पन्न भएको थियो । #NepalNews #AsiaCup #NepalCricket
    एसिया कप क्रिकेटको आयोजना स्थललाई लिएर भारत र पाकिस्तानबीच निकै खिचातानी चलिरहेको छ । आयोजक राष्ट्र पाकिस्तान भए पनि भारतले आफ्ना खेलाडीलाई त्यहाँ जान अनुमति नदिएपछि विवाद उत्पन्न भएको थियो । #NepalNews #AsiaCup #NepalCricket
    WWW.NEPALPRESS.COM
    एसिया कपबारे नेपालको अडान- प्रतियोगिता समयमै हुनुपर्छ, जहाँ आयोजना भए पनि खेल्न तयार
    एसिया कप क्रिकेटको आयोजना स्थललाई लिएर भारत र पाकिस्तानबीच निकै खिचातानी चलिरहेको छ । आयोजक राष्ट्र पाकिस्तान भए पनि भारतले आफ्ना खेलाडीलाई त्यहाँ जान अनुमति नदिएपछि विवाद उत्पन्न भएको थियो ।
    Like
    1
    0 Comments 0 Shares 1356 Views 0 Reviews
  • यी मनुष्य यस्तो बेला आए जुन बेला नेपाली क्रिकेटको भविष्यमा बादल लागेको थियो । यी सज्जनले यस्तो जादुयी तीर चलाए कि बादल फाटेर नेपाली क्रिकेट आकाशमा चम्किला ताराहरू देखिन थालेका छन् ।#NepalNews #NepalCricket
    यी मनुष्य यस्तो बेला आए जुन बेला नेपाली क्रिकेटको भविष्यमा बादल लागेको थियो । यी सज्जनले यस्तो जादुयी तीर चलाए कि बादल फाटेर नेपाली क्रिकेट आकाशमा चम्किला ताराहरू देखिन थालेका छन् ।#NepalNews #NepalCricket
    WWW.ONLINEKHABAR.COM
    धन्यवाद कोच मोन्टी देसाई
    'कस्तो झुर भयो । पानीले ल्याङ गर्‍यो नि ।' 'ललितको ह्याट्रिक बल थियो यार !' सोमबार पानीले खेल बिथोलेपछि यी माथिका वाक्यहरू नेपाली दर्शकको मुखबाट निस्केका थिए । एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा नेपाल भिड्दै थियो चिरपरिचित …
    Like
    1
    0 Comments 0 Shares 995 Views 0 Reviews
  • नेपालले रच्यो इतिहास, एसिया कपमा छनोट, यूएईलाई ७ विकेटले हराउँदै प्रिमियर कप जित्न सफल https://hamrakura.com/news-details/146830/2023-05-02 #NepalNews #NepalCricket #AsiaCup2023
    नेपालले रच्यो इतिहास, एसिया कपमा छनोट, यूएईलाई ७ विकेटले हराउँदै प्रिमियर कप जित्न सफल https://hamrakura.com/news-details/146830/2023-05-02 #NepalNews #NepalCricket #AsiaCup2023
    Love
    Wow
    2
    0 Comments 0 Shares 2207 Views 0 Reviews
  • एसीसी प्रिमियर कप
    आज नेपालले एसिया कप क्रिकेटको ढोका खोल्ने दिन
    यूएईले ९ विकेटको क्षतिमा १०६ रनबाटै अगाडि खेल्ने
    #NepalNews #asiacup2023 #NepalCricket
    एसीसी प्रिमियर कप आज नेपालले एसिया कप क्रिकेटको ढोका खोल्ने दिन यूएईले ९ विकेटको क्षतिमा १०६ रनबाटै अगाडि खेल्ने #NepalNews #asiacup2023 #NepalCricket
    HAMRAKURA.COM
    आज नेपालले एसिया कप क्रिकेटको ढोका खोल्ने दिन
    हिजो वर्षाले खेल रोकिनुपूर्व यूएईले पहिले ब्याटिङ गर्दै २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रनमात्र बनाएको थियो ।
    0 Comments 0 Shares 2105 Views 0 Reviews
  • मुलपानी क्रिकेट मेदानमा सम्पन्न खेलमा कुवेतले हङकङलाई हराएसँगै प्रिमियर कपको सेमिफाइनल समीकरण पूरा भएको हो । समूह बी को उपविजेता बनेको कुवेतले शनिबार हुने सेमिफाइनलमा नेपालसँग खेल्नेछ । #NepalNews #NepalCricket
    मुलपानी क्रिकेट मेदानमा सम्पन्न खेलमा कुवेतले हङकङलाई हराएसँगै प्रिमियर कपको सेमिफाइनल समीकरण पूरा भएको हो । समूह बी को उपविजेता बनेको कुवेतले शनिबार हुने सेमिफाइनलमा नेपालसँग खेल्नेछ । #NepalNews #NepalCricket
    WWW.NEPALPRESS.COM
    एसीसी प्रिमियर कप- नेपालको सेमिफाइनल भेट कुवेतसँग
    जारी एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनल समीकरण पूरा भएको छ ।
    0 Comments 0 Shares 934 Views 0 Reviews
  • खानले ८० बलमा १० चौका र १ छक्काको सहयोगमा ७८ रन बनाए । ओमानका लागि बिलाल खानले ४ तथा जय ओडिराले ३ विकेट लिए । जिशान मक्शुदले २ विकेट लिए । #NepalCricket #NepalNews Yuba Raj Akhil Sitoula
    खानले ८० बलमा १० चौका र १ छक्काको सहयोगमा ७८ रन बनाए । ओमानका लागि बिलाल खानले ४ तथा जय ओडिराले ३ विकेट लिए । जिशान मक्शुदले २ विकेट लिए । #NepalCricket #NepalNews [yubasedai] [Akhil]
    HAMRAKURA.COM
    नेपालले समूह विजेता हुन कतारलाई जित्नै पर्ने, ओमान सेमिफाइनलमा 
    बिहीबार नेपाल र कतारबीचको खेलपछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
    Like
    1
    0 Comments 0 Shares 1016 Views 0 Reviews
Sponsored
Sponsored