प्रतिनिधि सभाले एक सय १० दिनमा ८ वटा विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। जबकि शुक्रबारै मात्र संसदीय समिति गठन भएका छन्। जसमध्ये तीन वटा कानुन मात्र यसपटक प्रतिनिधि सभामा पेस भएका थिए। बाँकी पाँच वटा विधेयक राष्ट्रिय सभामा छलफल भई संशोधन भएर प्रतिनिधि सभामा आएका थिए। भ्रष्टाचार निवारण ऐन पहिलो संशोधन विधेयक सैद्धान्तिक छलफल भएर समेत समितिमा गएको छैन। #NepalNews #NepalParliament #Nepal #NepalSansad

0 Σχόλια
0 Μοιράστηκε
830 Views
0 Προεπισκόπηση