Sponsored
  • रास्वपाले प्रदेशसभा निर्वाचनमा उम्मेदवारी नदिनुको कारण के हो ? रास्वपा संघीयता, प्रादेशिक स्वायत्तता, स्थानीय स्वशासन र शक्ति निक्षेपीकरण सिद्धान्तकै विरुद्धमा हो कि अहिलेको प्रारूपप्रति मात्रै विमति हो ? #NepalNews #RSP #SwarnimWagle #RabiLamichhane
    रास्वपाले प्रदेशसभा निर्वाचनमा उम्मेदवारी नदिनुको कारण के हो ? रास्वपा संघीयता, प्रादेशिक स्वायत्तता, स्थानीय स्वशासन र शक्ति निक्षेपीकरण सिद्धान्तकै विरुद्धमा हो कि अहिलेको प्रारूपप्रति मात्रै विमति हो ? #NepalNews #RSP #SwarnimWagle #RabiLamichhane
    WWW.ONLINEKHABAR.COM
    रास्वपालाई ११ प्रश्न, के हो ‘रवि-स्वर्णिम’हरूको दूरदृष्टि ?
    पत्रकार विजयकुमार पाण्डेको कार्यक्रम 'दिशानिर्देश' को नयाँ प्रकरण युट्युबमा उपलब्ध छ । शीर्षक छ-आदर्शहरू नभएको समाज । जीवनभरि प्रश्न गरेका र मान्छेलाई प्रश्न गर्न सिकाएका पाण्डे यो प्रकरणसम्म आइपुग्दा प्रश्नहरूसँग निराशजस्तो देखिन्छन् । उनी प्रश्नहरूको …
    Like
    1
    0 Comments 0 Shares 1762 Views 0 Reviews
  • २०७९ साल मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १६५ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मत ल्याएर निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रेकर्ड रास्वपाका सभापति रवि लामिछानेले उपनिर्वाचनमा तोडेका छन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर ५ मा ५२ हजार ३१९ मत ल्याएका थिए । बैशाख १० मा भएको उपनिर्वाचनमा रास्वपाका अध्यक्ष लामिछानेले ५४ हजार १७६ मत ल्याएका छन् । #Nepal #NepalNews #RabiLamichhane #SwarnimWagle #RSP #CkRaut
    २०७९ साल मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १६५ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मत ल्याएर निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रेकर्ड रास्वपाका सभापति रवि लामिछानेले उपनिर्वाचनमा तोडेका छन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर ५ मा ५२ हजार ३१९ मत ल्याएका थिए । बैशाख १० मा भएको उपनिर्वाचनमा रास्वपाका अध्यक्ष लामिछानेले ५४ हजार १७६ मत ल्याएका छन् । #Nepal #NepalNews #RabiLamichhane #SwarnimWagle #RSP #CkRaut
    WWW.NEPALPRESS.COM
    उपचुनावको हिसाबकिताब: रास्वपा नाफामा, जनमतले मत बढाउँदा कांग्रेस-एमालेको कति घट्यो ?
    गत निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत सँग दोब्बरभन्दा बढी मतान्तरले पराजित यादव उपनिर्वाचनमा जनमत पार्टीकै उम्मेदवारसँग ५ हजार मतान्तरले निर्वाचित भएका छन् ।
    1 Comments 0 Shares 1921 Views 0 Reviews
Sponsored
Sponsored