Patrocinados
  • #RabindraMishra कहिलेकाहिँ यसोऽऽऽ सोच्छु…
    (अन्तर्वार्ताको सुरूवात ९ मिनेट १० सेकेण्डपछि)

    राजसंस्था पुनर्स्थापनाको वकालत गर्दा मलाई कयौँ मानिसहरूले सामाजिक सञ्जालमा तथानाम गाली गर्छन्। “मरेको सिनो” बोक्ने दास, एक्काइसौँ शताब्दीको प्रगतिशीलता नबुझ्ने “पश्चगामी” भन्छन्।

    यसोऽऽऽ लाग्छ, ती तथानाम गाली गर्नेहरूलाई बेलायतले बसोबासको भिसा दियो भने तिनले त्यहाँ गएर राजा र ईश्वरको नाममा शपथ लिन्छन् होला कि लिँदैनन् होला? कि, “मरेको सिनो बोक्न र एक्काइसौँ शताब्दीमा एउटा व्यक्तिको दास बन्न म नेपाल छोडेर जान्न” भन्छन् होला?

    देशका लागि के चाहिन्छ र के चाहिँदैन भन्ने कुरा व्यक्तिको विचारबाट होइन, समग्र देशको हितको दृष्टिकोणबाट निर्देशित हुनु पर्छ।

    अब त नेपालमा राजसंस्थाको पुनर्स्थापना नेपालका लागि मात्र होइन, भारतको दिर्घकालीन हित र यो क्षेत्रकै शान्ति र स्थिरताका लागि पनि त्यत्तिकै महत्वपूर्ण बनिसक्यो। किन? ऋषी धमलासँगको यो पछिल्लो अन्तर्वार्तामा।
    #NepalNews #ReturnOfKingsRule #RajSantha
    म #RabindraMishra कहिलेकाहिँ यसोऽऽऽ सोच्छु… (अन्तर्वार्ताको सुरूवात ९ मिनेट १० सेकेण्डपछि) राजसंस्था पुनर्स्थापनाको वकालत गर्दा मलाई कयौँ मानिसहरूले सामाजिक सञ्जालमा तथानाम गाली गर्छन्। “मरेको सिनो” बोक्ने दास, एक्काइसौँ शताब्दीको प्रगतिशीलता नबुझ्ने “पश्चगामी” भन्छन्। यसोऽऽऽ लाग्छ, ती तथानाम गाली गर्नेहरूलाई बेलायतले बसोबासको भिसा दियो भने तिनले त्यहाँ गएर राजा र ईश्वरको नाममा शपथ लिन्छन् होला कि लिँदैनन् होला? कि, “मरेको सिनो बोक्न र एक्काइसौँ शताब्दीमा एउटा व्यक्तिको दास बन्न म नेपाल छोडेर जान्न” भन्छन् होला? देशका लागि के चाहिन्छ र के चाहिँदैन भन्ने कुरा व्यक्तिको विचारबाट होइन, समग्र देशको हितको दृष्टिकोणबाट निर्देशित हुनु पर्छ। अब त नेपालमा राजसंस्थाको पुनर्स्थापना नेपालका लागि मात्र होइन, भारतको दिर्घकालीन हित र यो क्षेत्रकै शान्ति र स्थिरताका लागि पनि त्यत्तिकै महत्वपूर्ण बनिसक्यो। किन? ऋषी धमलासँगको यो पछिल्लो अन्तर्वार्तामा। #NepalNews #ReturnOfKingsRule #RajSantha
    0 Commentarios 0 Acciones 2K Views 0 Vista previa