Sponsored
  • आईजीपीलाई बाइपास गर्दै गृहमन्त्री र प्रधानमन्त्रीसँगको समन्वयमा एआईजी ज्ञवालीले गरेका थिए टोली परिचालन #NepalNews #RefugeeScam
    आईजीपीलाई बाइपास गर्दै गृहमन्त्री र प्रधानमन्त्रीसँगको समन्वयमा एआईजी ज्ञवालीले गरेका थिए टोली परिचालन #NepalNews #RefugeeScam
    WWW.NEPALPRESS.COM
    शरणार्थी प्रकरणमा प्रहरीभित्रको दाउपेच : यसरी भयो समानान्तर कमाण्डको अभ्यास
    नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइललाई हतकडी लगाएर ‘हाई हाई’ बनिरहेको नेपाल प्रहरी त्यतिबेला आलोचित बन्यो, जब महानिरीक्षक बसन्तबहादुर कुँवर स्वयम् विवादमा तानिए । उनको भूमिकामा समेत प्रश्न उठाएर समाचारहरु आउन थालेपछि सामाजिक सञ्जालदेखि सदनसम्म तरंग उब्जियो ।
    0 Comments 0 Shares 842 Views 0 Reviews
  • शरणार्थीका नाममा भएको ठगीबारे दुई वर्षदेखि नै पीडितले विभिन्न निकायमा उजुरी गरे पनि छानबिन हुन सकेको थिएन । १८ जेठ ०७९ मा दुई पीडितले दिएको जाहेरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा दर्ता भयो, तर गृह मन्त्रालयकै हस्तक्षेपका कारण प्रहरीले अनुसन्धान अघि बढाउन सकेन । #NepalNews #RefugeeScam
    शरणार्थीका नाममा भएको ठगीबारे दुई वर्षदेखि नै पीडितले विभिन्न निकायमा उजुरी गरे पनि छानबिन हुन सकेको थिएन । १८ जेठ ०७९ मा दुई पीडितले दिएको जाहेरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा दर्ता भयो, तर गृह मन्त्रालयकै हस्तक्षेपका कारण प्रहरीले अनुसन्धान अघि बढाउन सकेन । #NepalNews #RefugeeScam
    WWW.NAYAPATRIKADAILY.COM
    उच्चपदस्थसम्म पुग्न यसरी सफल भयो प्रहरी 
    शरणार्थीका नाममा भएको ठगीबारे दुई वर्षदेखि नै पीडितले विभिन्न निकायमा उजुरी गरे पनि छानबिन हुन सकेको थिएन । १८
    0 Comments 0 Shares 933 Views 0 Reviews
  • धुम्बाराही पुगेका भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङसहितको टोलीलाई उनले खाँणबारे धेरै चिन्ता गर्नुनपर्ने बताए। #NepalNews #RefugeeScam
    धुम्बाराही पुगेका भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङसहितको टोलीलाई उनले खाँणबारे धेरै चिन्ता गर्नुनपर्ने बताए। #NepalNews #RefugeeScam
    0 Comments 0 Shares 766 Views 0 Reviews
  • नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा मुछिएका दुई आरोपितहरुले तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई एक करोड रुपैयाँ दिएको बयान गरेका छन् । #Nepalnews #RefugeeScam
    नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा मुछिएका दुई आरोपितहरुले तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई एक करोड रुपैयाँ दिएको बयान गरेका छन् । #Nepalnews #RefugeeScam
    Angry
    1
    0 Comments 0 Shares 764 Views 0 Reviews
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको न्यायिक हिरासतमा रहेका पति बालकृष्ण खाँडलाई भेट्न उनकी पत्नी मञ्जु खाँण जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी छिन् । #NepalNews #RefugeeScam
    नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको न्यायिक हिरासतमा रहेका पति बालकृष्ण खाँडलाई भेट्न उनकी पत्नी मञ्जु खाँण जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी छिन् । #NepalNews #RefugeeScam
    HAMRAKURA.COM
    हिरासतमा रहेको तेह्रौं दिनमा पति बालकृष्णलाई भेट्न पुगिन् पत्नी मञ्जु 
    बालकृष्ण खाँडलाई भेट्न उनकी पत्नी मञ्जु खाँण जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी छिन् । 
    Like
    1
    0 Comments 0 Shares 895 Views 0 Reviews
  • जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ । #Nepalnews #RefugeeScam
    जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ । #Nepalnews #RefugeeScam
    WWW.ONLINEKHABAR.COM
    नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
    ८ जेठ, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ । कानुनले आकर्षित गर्ने सबै दफाको माग दाबीसहित अभियोजन गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी …
    Like
    1
    0 Comments 0 Shares 855 Views 0 Reviews
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैई थप तीन दिन हिरासतमा रहने भएका छन् । काठमाडौं जिल्ला अदालतले उनीहरु सबैलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । #NepalNews #RefugeeScam
    नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैई थप तीन दिन हिरासतमा रहने भएका छन् । काठमाडौं जिल्ला अदालतले उनीहरु सबैलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । #NepalNews #RefugeeScam
    HAMRAKURA.COM
    नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै थप तीन दिन हिरासतमा 
    नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैई थप तीन दिन हिरासतमा रहने भएका छन् ।
    Like
    1
    0 Comments 0 Shares 872 Views 0 Reviews
  • भुटानी शरणार्थी बनाउन भन्दै जुटाइएका युवालाई विश्वास दिलाउन तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पनि पुग्थे वेलावेला शेर्पाको कार्यालय #NepalNews #RefugeeScam
    भुटानी शरणार्थी बनाउन भन्दै जुटाइएका युवालाई विश्वास दिलाउन तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पनि पुग्थे वेलावेला शेर्पाको कार्यालय #NepalNews #RefugeeScam
    WWW.NAYAPATRIKADAILY.COM
    नक्कली शरणार्थी बनाउन फाराम भर्न र पैसा उठाउन ललितपुरमा कार्यालय नै खोलेका थिए आङटावाले 
    भुटानी शरणार्थी बनाउन भन्दै जुटाइएका युवालाई विश्वास दिलाउन तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पनि पुग्थे
    0 Comments 0 Shares 832 Views 0 Reviews
  • राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध, मानव बेचबिखन तथा ओसारपसार, किर्ते, सम्पत्ति शुद्धीकरण, सार्वजनिक पद दुरुपयोग, भ्रष्टाचारलगायतमा मुद्दा चलाउने गरी प्रतिवेदन बनाउने तयारी #NepalNews #RefugeeScam
    राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध, मानव बेचबिखन तथा ओसारपसार, किर्ते, सम्पत्ति शुद्धीकरण, सार्वजनिक पद दुरुपयोग, भ्रष्टाचारलगायतमा मुद्दा चलाउने गरी प्रतिवेदन बनाउने तयारी #NepalNews #RefugeeScam
    EKANTIPUR.COM
    साढे ५ करोडसम्ममा आफैं बिकेर नागरिकलाई बेच्न हिँडे उच्च पदस्थ
    भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, सचिव र तत्कालीन मन्त्रीका सल्लाहकारले गिरोहबाट मोटो रकम बुझेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको छ ।
    0 Comments 0 Shares 819 Views 0 Reviews
  • नेपालीलाई अनागरिक बनाउने गम्भीर आरोपमा पक्राउ परेका रायमाझी सबैभन्दा माथिल्लो ‘ओहदा’ का नेता हुन् । चार पटक सांसद, पाँच पटक मन्त्री, उपप्रधानमन्त्री, माओवादी संसदीय दलको उपनेता तथा माओवादी र एमालेको सचिव हुँदै उकालो चढिरहेका उनले यो धन्दामा छोरालाई समेत मतियारका रूपमा प्रयोग गरे । #NepalNews #RefugeeScam
    नेपालीलाई अनागरिक बनाउने गम्भीर आरोपमा पक्राउ परेका रायमाझी सबैभन्दा माथिल्लो ‘ओहदा’ का नेता हुन् । चार पटक सांसद, पाँच पटक मन्त्री, उपप्रधानमन्त्री, माओवादी संसदीय दलको उपनेता तथा माओवादी र एमालेको सचिव हुँदै उकालो चढिरहेका उनले यो धन्दामा छोरालाई समेत मतियारका रूपमा प्रयोग गरे । #NepalNews #RefugeeScam
    EKANTIPUR.COM
    लज्जित छ पूर्वउपप्रधानमन्त्रीको ओहदा
    नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउन गरिएको अपराधका आरोपित पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन् । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि वैशाख २० देखि फरार उनले बिरामी परेको भन्दै संसद् सचिवालयमा पत्र पठाएका थिए । तर, उनी भागेको १२ औं दिनमा राजधानीको बुढानीलकण्ठस्थित एक मित्रको घरबाट पक्राउ परेका छन् ।
    0 Comments 0 Shares 970 Views 0 Reviews
  • ठगी आरोपमा पक्राउ पर्ने रायमाझी राजनीतिक दलको उच्च ओहोदाको नेता हुन् । लामो समय नेकपा माओवादीमा राजनीति गरेका रायमाझी २ वर्ष अघिदेखि नेकपा एमाले बनेका हुन् । नेकपा एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजित हुँदा रायमाझीले एमाले रोजेका थिए । #NepalNews #RefugeeScam
    ठगी आरोपमा पक्राउ पर्ने रायमाझी राजनीतिक दलको उच्च ओहोदाको नेता हुन् । लामो समय नेकपा माओवादीमा राजनीति गरेका रायमाझी २ वर्ष अघिदेखि नेकपा एमाले बनेका हुन् । नेकपा एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजित हुँदा रायमाझीले एमाले रोजेका थिए । #NepalNews #RefugeeScam
    WWW.LOKAANTAR.COM
    ढल्यो टोपबहादुरको ४६ वर्षको राजनीतिक करिअर
    नक्कली भुटानी शरणार्थी बनाएर नेपाली युवालाई अमेरिका पठाइदिने भन्दै गरिएको सङ्गठित ठगी आरोपमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै सयौँ नेपालीसँग ठगी गर्ने गिरोहलाई संरक्षण दिएको आरोपमा रायमाझी पक्राउ परे । ठगी आरोपमा पक्राउ पर्ने रायमाझी राजनीतिक दलको उ...
    0 Comments 0 Shares 924 Views 0 Reviews
  • अन्तर्राष्ट्रिय सम्बन्धका जानकार तथा अनुभवी कूटनीतिज्ञहरूले शरणार्थीका नाममा अमेरिका पठाइदिने भन्दै भएको ठगी धन्दामा देखिएको राज्यसंयन्त्रको संलग्नताले बाह्य जगत्मा देशको विश्वसनीयता र छविमा प्रश्न उठाएको टिप्पणी गरेका छन् । #NepalNews #RefugeeScam
    अन्तर्राष्ट्रिय सम्बन्धका जानकार तथा अनुभवी कूटनीतिज्ञहरूले शरणार्थीका नाममा अमेरिका पठाइदिने भन्दै भएको ठगी धन्दामा देखिएको राज्यसंयन्त्रको संलग्नताले बाह्य जगत्मा देशको विश्वसनीयता र छविमा प्रश्न उठाएको टिप्पणी गरेका छन् । #NepalNews #RefugeeScam
    WWW.NAYAPATRIKADAILY.COM
    अन्तर्राष्ट्रिय मामिला जानकार भन्छन्–शरणार्थीका नाममा भएको ठगीले देशको विश्वसनीयतामा प्रश्न उठ्यो
    अन्तर्राष्ट्रिय सम्बन्धका जानकार तथा अनुभवी कूटनीतिज्ञहरूले शरणार्थीका नाममा अमेरिका पठाइदिने भन्दै भएको
    0 Comments 0 Shares 1011 Views 0 Reviews
  • नक्कली भुटानी शरणार्थीका नाममा भएको ठगीधन्दाको बीजारोपण २०७६ साल जेठमा भएको थियो। जतिबेला गृह मन्त्रालयको नेतृत्व रामबहादुर थापा बादल र प्रेमकुमार राईले गरेका थिए। #NepalNews #RefugeeScams
    नक्कली भुटानी शरणार्थीका नाममा भएको ठगीधन्दाको बीजारोपण २०७६ साल जेठमा भएको थियो। जतिबेला गृह मन्त्रालयको नेतृत्व रामबहादुर थापा बादल र प्रेमकुमार राईले गरेका थिए। #NepalNews #RefugeeScams
    NEPALKHABAR.COM
    यी तीन जना फरार हुँदा प्रहरीले जुटाउन सकेन बादल र प्रेम राईविरुद्ध प्रमाण
    नक्कली भुटानी शरणार्थीका नाममा भएको ठगीधन्दाको बीजारोपण २०७६ साल जेठमा भएको थियो। जतिबेला गृह मन्त्रालयको नेतृत्व रामबहादुर थापा बादल र प्रेमकुमार राईले गरेका थिए। थापा गृहमन्त्री हुँदा राई गृहसचिव थिए। २०७६ जेठ ३० गतेको मन्त्रिस्तरीय निर्णयबाट भुटानी शरणार्थीको समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन भ...
    Like
    1
    0 Comments 0 Shares 1147 Views 0 Reviews
  • पक्राउ पुर्जीको सूचना चुहिएकै कारण पूर्वउपप्रधानमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझी फरार छन् । एक साताअघि आफैँ प्रहरीमा उपस्थित भएर सघाउने भन्दै उनले पक्राउ नगरिदिन आइजिपी वसन्तबहादुर कुँवरलाई फोन गरेर आग्रह गरेका थिए । #NepalNews #RefugeeScams
    पक्राउ पुर्जीको सूचना चुहिएकै कारण पूर्वउपप्रधानमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझी फरार छन् । एक साताअघि आफैँ प्रहरीमा उपस्थित भएर सघाउने भन्दै उनले पक्राउ नगरिदिन आइजिपी वसन्तबहादुर कुँवरलाई फोन गरेर आग्रह गरेका थिए । #NepalNews #RefugeeScams
    WWW.NAYAPATRIKADAILY.COM
    खाणले घरबाट बरामद भएको गोप्य कागज इन्स्पेक्टरको हातबाट खोसे, चपाए र निले 
    भुटानी शरणार्थीका नाममा भएको ठगीमा संलग्नता देखिएपछि कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई
    Like
    1
    0 Comments 0 Shares 1204 Views 0 Reviews
Sponsored
Sponsored