Sponsor

समर्पण

1
14K

रचना ः राधिका दाहाल

तिम्रा औला समाएर
ताते गरेका हामी
तिमीले औला समाएर
कखरा सिकाएका अनि
तिम्रै औला समाएर
विदा भएका थियौ ।
तिम्रो नाममा हामी
कलम समाएर औला
चलाई रहेका छौ ।
तिम्रा औला समाएर
तिम्रो समाधिसम्म पुग्न नसकेता पनि
पिताजी
तिम्रो जन्मदिनमा
सहश्र औलाका सम्झना र
अनुभूति समर्पण गर्दैछौ ।

राधिका दााहाल

Like
1
Sponsor
Zoeken
Sponsor
Categorieën
Read More
Poetry
कोरोना युगलाई पल्टाउनु छ ।
  गंगा देवी उप्रेती  चीनको गे्रटवालले पनि छेक्न सकेनइटालीको पिसाको लेनिङ्ग टावरले पनि...
By Ganga Uprety 2023-12-14 12:48:07 1 8K
Politics
अल्पसंख्यकों को सशक्त बनाना: मोदी की नीतियों पर एजेंडा-संचालित दृष्टिकोण का विमोचन
परिचय: पश्चिमी मीडिया अक्सर भारतीय प्रधान मंत्री नरेंद्र मोदी को अल्पसंख्यक विरोधी के रूप में...
By Bharat Updates 2023-05-26 09:27:25 0 11K
Literature & Culture
अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा धन बहादुर गुरुङ्गको सहनाई वादन
साउन १६ , काठमाडौं । अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा  हरेक नेपाली महिनाको १५ गते हुने...
By Nepal Updates 2024-07-31 05:43:32 0 6K
Sanatan Dharma
Navaratri Shubhakama!
Navaratri: Embracing the Power Of Devis The first day of Navaratri, also known as Pratipada,...
By dununu desk 2024-10-03 05:39:55 0 5K
News
PM Modi at Pali Saansad Khel Mahakumbh
By Bharat Updates 2024-02-03 06:51:55 0 8K