0 Σχόλια
0 Μοιράστηκε
12χλμ. Views
0 Προεπισκόπηση
Προωθημένο
Κατάλογος
Dununu is a global community platform that connects Sanatani around the world. It is a space where Sanatani individuals and groups can come together to share their culture, knowledge, and experiences. Through Dununu, members can network, collaborate, and support one another, fostering a sense of community and empowerment. The platform features tools for communication, knowledge-sharing, and engagement, including forums and educational resources. Dununu aims to promote diversity, unity, and social change, enabling Sanatani to connect with each other and the wider world.
-
Παρακαλούμε συνδέσου στην Κοινότητά μας για να δηλώσεις τι σου αρέσει, να σχολιάσεις και να μοιραστείς με τους φίλους σου!
-
0 Σχόλια 0 Μοιράστηκε 388 Views 0 Προεπισκόπηση
2
-
शुभदिन।शुभदिन।0 Σχόλια 0 Μοιράστηκε 391 Views 0 Προεπισκόπηση
-
0 Σχόλια 0 Μοιράστηκε 411 Views 0 Προεπισκόπηση
-
राधराधे कृष्ण।राधराधे कृष्ण।0 Σχόλια 0 Μοιράστηκε 433 Views 0 Προεπισκόπηση
-
0 Σχόλια 0 Μοιράστηκε 439 Views 0 Προεπισκόπηση
-
Good morningGood morning1 Σχόλια 0 Μοιράστηκε 584 Views 0 Προεπισκόπηση1
-
#Time #Travel #Multiverse #Aliens
0 Σχόλια 0 Μοιράστηκε 964 Views 0 Προεπισκόπηση1
-
[MohanSir] Ji, [GomaDevi] Ji, [Raj] Ji, Uma Uprety Ji, Ramesh Bhetwal Ji, @Bandana Ji, Naresh Bhetwal Ji, Alex Kunn Ji, Mahendra Bhetwal Ji: Yeta pani aba dinma ekchoti aaunu paryo. Banki kura yetai garaula. Account nahunele kripaya account kholnu hola.
🙏[MohanSir] Ji, [GomaDevi] Ji, [Raj] Ji, [Uma] Ji, [Ramesh] Ji, @Bandana Ji, [Naresh] Ji, [alexkunn] Ji, [mahendra] Ji: Yeta pani aba dinma ekchoti aaunu paryo. Banki kura yetai garaula. Account nahunele kripaya account kholnu hola. 🙏0 Σχόλια 0 Μοιράστηκε 1χλμ. Views 0 Προεπισκόπηση -
‘संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम दिनुभयो भने संसदलाई प्रभावकारी बनाउन सकिन्छ,’ उनले भने, ‘भोलिसम्ममा नाम दिनुहोला । आज नाम दिनु भएको भए आजै घोषणा गर्न सकिन्थ्यो । तर सबैको नाम प्राप्त हुन सकेन ।’‘संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम दिनुभयो भने संसदलाई प्रभावकारी बनाउन सकिन्छ,’ उनले भने, ‘भोलिसम्ममा नाम दिनुहोला । आज नाम दिनु भएको भए आजै घोषणा गर्न सकिन्थ्यो । तर सबैको नाम प्राप्त हुन सकेन ।’
HAMRAKURA.COMबिहीबारसम्म संसदीय समिति सदस्यका लागि सांसदको नाम दिन सभामुखको आग्रहसंसदीय समिति सदस्यका लागि बिहीबारसम्ममा सांसदहरुको नाम दिन दलहरुलाई आग्रह गरेका छन् ।0 Σχόλια 0 Μοιράστηκε 731 Views 0 Προεπισκόπηση -
केटा केटीहरुलाई फोन चलाउन निकै कम गर्नु पर्छ
भारतको केरलामा भिडियो हेर्दै गर्दा मोबाइल पड्किदा आठ वर्षीया बालिकाको मृत्यु भएको छ।
सोमबार राति केरलाको थिरुभिलवामालामा मृत्यु हुने बालिका आदित्यश्री हुन्। उनी पूर्व ब्लक पञ्चायत सदस्य, पजयान्नुर र सौम्या, सेवा सहकारी बैंक, तिरुविलवामालाकी निर्देशक अशोक कुमारकी छोरी हुन्।
आदित्यश्री कक्षा ३ मा अध्ययनरत छात्रा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन्। परिवारका अनुसार मोबाइल फोन बालिकाको हातमा नै विस्फोट भएको थियो।
घट्नाबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ भने फरेन्सिक टोलीलाई पनि खटाएको छ। स्थानीय बासिन्दाका अनुसार घरबाट ठूलो आवाज आएको थियो। दुर्घटना सोमबार राति साढे १० बजे भएको थियो। घटनाको समयमा बालिका र उनकी हजुरआमा मात्रै घरमा थिए।
धेरै विद्यार्थीहरू छुट्टीको समयमा भिडियोहरू हेर्ने र गेम खेल्न मोबाइल फोनको प्रयोग धेरै गर्ने भएकाले यस घटनाले विशेष गरी अभिभावकहरूलाई तर्साएको छ।
मोबाइल फोन धेरै तातेकाले पड्किएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले बताएको छ। विज्ञहरूले चार्ज गर्दै मोबाइल फोन प्रयोग नगर्न चेतावनी दिएका छन् भने धेरै तातेको अवस्थामा पनि फोन पड्किनसक्ने भन्दे सचेत बनाएका छन्।
#PhoneBlastWhileUsing
#PhoneAndKids
#PhoneAccidentकेटा केटीहरुलाई फोन चलाउन निकै कम गर्नु पर्छ भारतको केरलामा भिडियो हेर्दै गर्दा मोबाइल पड्किदा आठ वर्षीया बालिकाको मृत्यु भएको छ। सोमबार राति केरलाको थिरुभिलवामालामा मृत्यु हुने बालिका आदित्यश्री हुन्। उनी पूर्व ब्लक पञ्चायत सदस्य, पजयान्नुर र सौम्या, सेवा सहकारी बैंक, तिरुविलवामालाकी निर्देशक अशोक कुमारकी छोरी हुन्। आदित्यश्री कक्षा ३ मा अध्ययनरत छात्रा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन्। परिवारका अनुसार मोबाइल फोन बालिकाको हातमा नै विस्फोट भएको थियो। घट्नाबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ भने फरेन्सिक टोलीलाई पनि खटाएको छ। स्थानीय बासिन्दाका अनुसार घरबाट ठूलो आवाज आएको थियो। दुर्घटना सोमबार राति साढे १० बजे भएको थियो। घटनाको समयमा बालिका र उनकी हजुरआमा मात्रै घरमा थिए। धेरै विद्यार्थीहरू छुट्टीको समयमा भिडियोहरू हेर्ने र गेम खेल्न मोबाइल फोनको प्रयोग धेरै गर्ने भएकाले यस घटनाले विशेष गरी अभिभावकहरूलाई तर्साएको छ। मोबाइल फोन धेरै तातेकाले पड्किएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले बताएको छ। विज्ञहरूले चार्ज गर्दै मोबाइल फोन प्रयोग नगर्न चेतावनी दिएका छन् भने धेरै तातेको अवस्थामा पनि फोन पड्किनसक्ने भन्दे सचेत बनाएका छन्। #PhoneBlastWhileUsing #PhoneAndKids #PhoneAccident0 Σχόλια 0 Μοιράστηκε 1χλμ. Views 0 Προεπισκόπηση -
What is in front of us does not cause happiness or unhappiness. It is produced by our perception of it. One chooses their perception. Depending on who is looking and their level of awareness.
#brahmakumaris #lifequotes #perception #vision #WisdomWednesday #positivevibesonlyWhat is in front of us does not cause happiness or unhappiness. It is produced by our perception of it. One chooses their perception. Depending on who is looking and their level of awareness. #brahmakumaris #lifequotes #perception #vision #WisdomWednesday #positivevibesonly0 Σχόλια 0 Μοιράστηκε 9χλμ. Views 0 Προεπισκόπηση -
0 Σχόλια 0 Μοιράστηκε 414 Views 0 Προεπισκόπηση
-
0 Σχόλια 0 Μοιράστηκε 612 Views 0 Προεπισκόπηση1
-
0 Σχόλια 0 Μοιράστηκε 565 Views 0 Προεπισκόπηση
-
खानले ८० बलमा १० चौका र १ छक्काको सहयोगमा ७८ रन बनाए । ओमानका लागि बिलाल खानले ४ तथा जय ओडिराले ३ विकेट लिए । जिशान मक्शुदले २ विकेट लिए । #NepalCricket #NepalNews Yubaraj Sedai Akhil Sitoulaखानले ८० बलमा १० चौका र १ छक्काको सहयोगमा ७८ रन बनाए । ओमानका लागि बिलाल खानले ४ तथा जय ओडिराले ३ विकेट लिए । जिशान मक्शुदले २ विकेट लिए । #NepalCricket #NepalNews [yubasedai] [Akhil]
HAMRAKURA.COMनेपालले समूह विजेता हुन कतारलाई जित्नै पर्ने, ओमान सेमिफाइनलमाबिहीबार नेपाल र कतारबीचको खेलपछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।0 Σχόλια 0 Μοιράστηκε 2χλμ. Views 0 Προεπισκόπηση1
-
सर्वसाधारणले आकस्मिक कक्षमा समेत वेड नपाएर भुईंमा उपचार गरिरहनुपरेको अवस्थामा वीर अस्पतालको सुविधासम्पन्न भीभीआईपी कक्षमा २०४६ साल यता कोही पनि विशिष्ट व्यक्ति भर्ना भएका छैनन् । #NepalNewsसर्वसाधारणले आकस्मिक कक्षमा समेत वेड नपाएर भुईंमा उपचार गरिरहनुपरेको अवस्थामा वीर अस्पतालको सुविधासम्पन्न भीभीआईपी कक्षमा २०४६ साल यता कोही पनि विशिष्ट व्यक्ति भर्ना भएका छैनन् । #NepalNews
WWW.ONLINEKHABAR.COMउपचार गर्न विशिष्टहरु विदेशतिर, वीरको भीभीआईपी कक्ष प्रयोगविहीन१३ वैशाख, काठमाडौं । देशकै जेठो वीर अस्पतालको दक्षिणतर्फको भवनको दोस्रो तलामा उक्लनेबित्तिकै दाहिनेतर्फ ‘भीआइपी/भीभीआईपी क्याबिन’ पुगिन्छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत संवैधानिक अंगका प्रमुखलाई उपलब्ध हुने भीभीआईपी क्याबिनमा बेड साइड मनिटर, सेन्ट्रल अक्सिजन पाइपलाइन, सक्सन, …0 Σχόλια 0 Μοιράστηκε 736 Views 0 Προεπισκόπηση -
'चीनले नेपालमाथि विभिन्न कोणबाट आँखा लगाइरहेको छ'पोखरा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले चिनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास सम्भव नहुने बताउनु भएको छ।आइतबार पोखरामा राष्ट्रिय एकता अभियानले आयोजना गरेको 'नेपालप्रति चिनियाँ अभ्यास र असर' विषयक विचार-गोष्ठीमा बोल्दै उनले चीनले पछिल्लो समय नेपालमाथि विभिन्न कोणबाट आँखा लगाइरहेको टिप्पणी गरे । उनले भने,'कहिले चीनका लागि नेपाली राजदूतको ओहोदाको प्रमाण पत्र नबुझिदिने त...0 Σχόλια 0 Μοιράστηκε 17χλμ. Views 0 Προεπισκόπηση