Patrocinados
Directorio
Dununu is a global community platform that connects Sanatani around the world. It is a space where Sanatani individuals and groups can come together to share their culture, knowledge, and experiences. Through Dununu, members can network, collaborate, and support one another, fostering a sense of community and empowerment. The platform features tools for communication, knowledge-sharing, and engagement, including forums and educational resources. Dununu aims to promote diversity, unity, and social change, enabling Sanatani to connect with each other and the wider world.
-
Please log in to like, share and comment!
-
कुनै पनि कोणले भारत नेपालको ठूलो वा जेठो दाजु होइनभारतले विचार र व्यवहारले आफूलाई नेपालको ठूलो दाजु ठान्दै र भन्दै आएको छ। केही वर्ष अगाडि भारतकी तत्कालीन विदेशमन्त्री सुषमा स्वराजले बीग ब्रदर होइन इल्डर ब्रदर हो भारत नेपालको लागि भनेकी थिइन्। यो उनले भारतको संसदमा वा पत्रकार सम्मेलनमा दिएको अभिव्यक्ति थियो। भारतको बहालवाला विदेशमन्त्रीको यो अभिव्यक्ति भारतको औपचारिक भनाइ ठहर्छ। र त्यसको खण्डन नेपाल सरकारको तर्फबाट नेपालका परराष्ट्र मन्त्री...1 Commentarios 0 Acciones 14K Views 0 Vista previa1
-
नेपाल महिमापूर्व पश्चिम मेची काली नेपाल कोठेबारी । हिमाल पहाड तराई राम्रो हाम्रो फूलबारी ।। नदी नाला झरना हिमाल सुन्दर प्रकृति । बहुजाती दिलका साथी साझा संस्कृति ।। भाषा र भेष रीति र रिवाज बचाओें आफैले । बलियो बनओें नेपाली एकता नहल्लाओस् कसैले ।। विश्वको शिर सगरमाथा शान्तिको शिर बुद्ध । बुद्धि र योजना नेपाली पसिना नेपाल समृद्ध । बाडिन्न नेपाल भाँडिन्न नेपाल नेपाली एक मनले । बलियो नेपाल हरियो...1 Commentarios 0 Acciones 13K Views 0 Vista previa1
-
With professor, as it's the last day of the semester.With professor, as it's the last day of the semester.2 Commentarios 0 Acciones 587 Views 0 Vista previa1
-
यो नेपाली रागलाई भारतको मध्य प्रदेशबाट भायलिनमा शास्त्रीय सङ्गीतको ज्ञान हासिल गर्नु भएका भएका गोपालनाथ योगीले वि.स. २०३२ सालमा काठमाठौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा तत्कालीन महाराज बीरेन्द्र बीर बिक्रम शाहदेव र रानी एैश्यलक्ष्मी शाह समक्ष प्रस्तुत गर्नु भएको थियो र रानीकै नामबाट यो रागको नाम ऐश्र्य राखिएको थियो ।
#KishoreSedai
#AchyutramBhandariयो नेपाली रागलाई भारतको मध्य प्रदेशबाट भायलिनमा शास्त्रीय सङ्गीतको ज्ञान हासिल गर्नु भएका भएका गोपालनाथ योगीले वि.स. २०३२ सालमा काठमाठौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा तत्कालीन महाराज बीरेन्द्र बीर बिक्रम शाहदेव र रानी एैश्यलक्ष्मी शाह समक्ष प्रस्तुत गर्नु भएको थियो र रानीकै नामबाट यो रागको नाम ऐश्र्य राखिएको थियो । #KishoreSedai #AchyutramBhandari0 Commentarios 0 Acciones 2K Views 0 Vista previa -
प्रतिनिधि सभाले एक सय १० दिनमा ८ वटा विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। जबकि शुक्रबारै मात्र संसदीय समिति गठन भएका छन्। जसमध्ये तीन वटा कानुन मात्र यसपटक प्रतिनिधि सभामा पेस भएका थिए। बाँकी पाँच वटा विधेयक राष्ट्रिय सभामा छलफल भई संशोधन भएर प्रतिनिधि सभामा आएका थिए। भ्रष्टाचार निवारण ऐन पहिलो संशोधन विधेयक सैद्धान्तिक छलफल भएर समेत समितिमा गएको छैन। #NepalNews #NepalParliament #Nepal #NepalSansadप्रतिनिधि सभाले एक सय १० दिनमा ८ वटा विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। जबकि शुक्रबारै मात्र संसदीय समिति गठन भएका छन्। जसमध्ये तीन वटा कानुन मात्र यसपटक प्रतिनिधि सभामा पेस भएका थिए। बाँकी पाँच वटा विधेयक राष्ट्रिय सभामा छलफल भई संशोधन भएर प्रतिनिधि सभामा आएका थिए। भ्रष्टाचार निवारण ऐन पहिलो संशोधन विधेयक सैद्धान्तिक छलफल भएर समेत समितिमा गएको छैन। #NepalNews #NepalParliament #Nepal #NepalSansad
WWW.SETOPATI.COMएक सय १० दिन संसद चल्दा बनेन एउटै कानुननयाँ निर्वाचनपछि एक सय १० दिन संसद चल्दा प्रतिनिधि सभा एउटा कानुन समेत बनाउन असफल भएको छ।0 Commentarios 0 Acciones 830 Views 0 Vista previa -
The reason is given to satisfy the media but what do you think the real reason behind his resignation? #NepalNews #BBCChairmanThe reason is given to satisfy the media but what do you think the real reason behind his resignation? #NepalNews #BBCChairman
HAMROGLOBALMEDIA.COMऋण काण्डमा बीबीसीका अध्यक्षले दिए राजीनामालण्डन, १५ वैशाख–ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) का अध्यक्ष रिचर्ड शार्पले शुक्रबार राजीनामा दिएका छन् । बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोनसनका लागि करिब १० लाख अमेरिकी डलर ऋणको व्यवस्था गर्न सहयोग गरेको खुलासा भएपछि ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) का अध्यक्ष रिचर्ड शार्पले शुक्रबार राजीनामा दिएका हुन् । सार्वजनिक प्रसारकको निर्देशक नियुक्त हुनुअघि नै ऋण लिइएको हुनाले […]0 Commentarios 0 Acciones 846 Views 0 Vista previa -
When I am ready to learn, life is ready to teach in thousand different ways.
Learning is uncovering the truth. Sometimes I learn after suffering but when I am conscious enough to catch the signals that life gives then I learn before suffering.
#brahmakumaris #lifeisbeautiful #lifeismyteacher #contentmentWhen I am ready to learn, life is ready to teach in thousand different ways. Learning is uncovering the truth. Sometimes I learn after suffering but when I am conscious enough to catch the signals that life gives then I learn before suffering. #brahmakumaris #lifeisbeautiful #lifeismyteacher #contentment0 Commentarios 0 Acciones 4K Views 0 Vista previa -
चीनले निम्तो दिँदासमेत प्रचण्ड चीन नगई भारतको निम्तो कुरेर बसेका छन् । अन्य देशबाट आएको बोलावटमासमेत उनी नगइ अन्य मन्त्रीलाई पठाएर टारेका थिए । अर्थात् उनको मूल लक्ष्य भनेकै भारत हो ।
https://hamrakura.com/news-details/146631/2023-04-29 #NepalNews #Prachanda #Nepal #India #NepalBudget #Electionचीनले निम्तो दिँदासमेत प्रचण्ड चीन नगई भारतको निम्तो कुरेर बसेका छन् । अन्य देशबाट आएको बोलावटमासमेत उनी नगइ अन्य मन्त्रीलाई पठाएर टारेका थिए । अर्थात् उनको मूल लक्ष्य भनेकै भारत हो । https://hamrakura.com/news-details/146631/2023-04-29 #NepalNews #Prachanda #Nepal #India #NepalBudget #Election
HAMRAKURA.COMधकेलिँदै प्रचण्डको भारत भ्रमण, अब जेठ १५ पारिप्रचण्डको यो कार्यकालमा विदेश भ्रमणको शुभयात्रा अहिलेसम्म जुरेको छैन ।0 Commentarios 0 Acciones 2K Views 0 Vista previa -
भारतीय सरसफाइ कर्मचारीकी छोरी यूएनएचआरसीमा, दलितको उत्थान गरेकोमा देशको प्रशंसाजेनेभा। सरकारी छात्रवृत्तिमा स्विट्जरल्याण्डमा पिएचडी गरिरहेकी भारतको इन्दोर सहरकी एक सरसफाइ कार्यकर्ताकी छोरीले मानव अधिकारको ५२औँ सत्रमा सीमान्तकृत जनताको उत्थानका लागि देशको प्रशंसा गरेकी छन्। जेनेभामा मानवअधिकार परिषद्को बैठकमा सीमान्तकृत जनताको उत्थानका लागि देशको प्रशंसा गरेकी हुन्। संयुक्त राष्ट्र सङ्घमा एएनआईसँग विशेष कुरा गर्दै रोहिणी घावरीले भनिन्, 'मैले संयुक्त...0 Commentarios 0 Acciones 10K Views 0 Vista previa
-
शुभदिन।शुभदिन।0 Commentarios 0 Acciones 329 Views 0 Vista previa
-
0 Commentarios 0 Acciones 287 Views 0 Vista previa
-
जय शनिदेव।जय शनिदेव।0 Commentarios 0 Acciones 319 Views 0 Vista previa
-
जयअम्बे।जयअम्बे।0 Commentarios 0 Acciones 345 Views 0 Vista previa
-
जय वीर हनुमान।जय वीर हनुमान।0 Commentarios 0 Acciones 355 Views 0 Vista previa
-
0 Commentarios 0 Acciones 357 Views 0 Vista previa
-
माता सीताको जन्म जयन्तीमा तपाईंहरू सबैलाई हार्दिक मंगलमय शुभकामना!!
माता सीता जस्तो दृढ इच्छाशक्ति सबैको होस्!
Sita Navami, also known as Janaki Navami, is celebrated as the birth anniversary of Goddess Sita, who is believed to be an incarnation of Goddess Laxmi and the wife of Shri Ram. It is celebrated on the ninth day of Shukla Paksha in the month of Vaishakha, which in the year 2023 falls on April 29.
#MataSita
#SitaJayantiमाता सीताको जन्म जयन्तीमा तपाईंहरू सबैलाई हार्दिक मंगलमय शुभकामना!! माता सीता जस्तो दृढ इच्छाशक्ति सबैको होस्! Sita Navami, also known as Janaki Navami, is celebrated as the birth anniversary of Goddess Sita, who is believed to be an incarnation of Goddess Laxmi and the wife of Shri Ram. It is celebrated on the ninth day of Shukla Paksha in the month of Vaishakha, which in the year 2023 falls on April 29. #MataSita #SitaJayanti0 Commentarios 0 Acciones 2K Views 0 Vista previa1
-
सुखी होने में ज्यादा खर्च नही होता!
लेकिन हम कितने सुखी है यह लोगों को दिखाने में बहुत खर्च होता है!
सुप्रभात!!सुखी होने में ज्यादा खर्च नही होता! लेकिन हम कितने सुखी है यह लोगों को दिखाने में बहुत खर्च होता है! सुप्रभात!!0 Commentarios 0 Acciones 402 Views 0 Vista previa1
© 2025 Dununu.com : Circle of Life - Santan Social Network
Spanish